प्रहरीका चार एसपीको एसएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो । 

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा श्याम कृष्ण अधिकारी छन् । रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङलाई पनि बढुवा सिफारिस गरिएको छ । 

Dengue
null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार