बैतडीको हिम शिखर निर्माण सेवा कालोसूचीमा, अरु को-को परे ?

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको जेठ १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

Dengue

कालोसूचीमा परेकाहरूले एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् । 

undefined

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार