तेस्रोलिङ्गी संग युवकले अनैतिक क्रियाकलाप गरेपछी प्रहरी खोरमा

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न तेस्रोलिङ्गी सहित एक युवक पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर १ धनगढी रोड स्थित श्रृजना होटलमा अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा होटल सञ्चालक तेस्रो लिङ्गी र १ जना पुरुष पक्राउ परेका हुन् ।

Dengue

होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हिजो राती इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुमाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार