डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाईते

डोटी : डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप जिल्लाको दिपायल–सिलगढी नगरपालिका–६ कोलीनीमा दुर्घटना भएको हो।

Dengue

दुर्घटनामा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उपचारपछि सबै जना घर गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार