अछामका शंकर लागू औषधसहित धनगढी प्रहरीको खोरमा

धनगढीः धनगढीबाट लागूऔषधसहित अछामका एक युवक प्रहरीको खोरमा पुगेका छन्।

धनगढी बसपार्कबाट अछामको साँफेबगर नगरपालिका ६ बस्ने २४ वर्षीय शंकर कुँवर शुक्रवार पक्राउ परेका हुन्।

Dengue

कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान–१ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार