सानोथलीमा मृत भेटिएका पुरुषको परिचय खुल्यो

काठमाडौं : काठमाडौँको कागेश्वरी मनहरा मा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मंगलबार बिहान कागेश्वरी मनहरा नगरपालिका-५, सानोथलीमा मृत भेटिएका पुरुषको पहिचान खुलेको हो ।

थली प्रहरीका अनुसार उनी भक्तपुर-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको छ । शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का आधारमा उनको परिचय पत्ता लागेको प्रहरीको भनाई छ ।

Dengue

यद्यपि मृतकका आफन्तचाहिँ आइसकेका छैनन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिँदै छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार