कांग्रेस: विश्वासको मत नदिन ह्वीप जारी गर्ने, संसद अवरोध कायमै राख्ने

काठमाडौं : नेपाली कांग्रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।

सोमबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो।

Dengue

यस्तै, संघीय संसदका दुवै सदनको अवरोध कायमै राख्ने निर्णयपनि गरेको छ।सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यदलमा सहमती नभएसम्म संघीय संसदका दुवै सदनको अवरोध कायमै राख्ने निर्णय गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार