बझाङमा कांग्रेसको अग्रतामा एमालेको धक्का, कसको मत कति ?

काठमाडौं : बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा एमालेले कांग्रेससँगको अग्रता घटाएको छ । यहाँ यसअघि कांग्रेस र एमालेबीच २ सय ८४ मतको अन्तर रहेकामा अहिले ८३ मा झरेको हो ।

नेपाली कांग्रेसका अभिषेक सिंहले ९ हजार १ सय ६७ मत ल्याएका छन् भने उनलाई एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत प्राप्त गरेर पछ्याइरहेका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार