मन्त्रीका कामको समीक्षा गर्दै रास्वपा, बोलायो बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको हो ।

संसद्को कामकारबाहीमा पार्टीको भूमिका र उपस्थिति अझ प्रभावकारी बनाउन बैठक बस्न लागिएको सचेतक निशा डाँगीले जानकारी दिइन् । पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ ।

Dengue

समसामयिक राजनीतिक विषय, उपनिर्वाचनको तयारीबारे पनि बैठकमा छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसद छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार