तनहुँ जाँदै राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन्। भिमाद नगरपालिका-६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन उनी गृहजिल्ला जान लागेका हुन्।

वार्षिकोत्सव समारोहका क्रममा राष्ट्रपति क्याम्पसको नयाँ प्रशासनिक भवन उद्घाटन कार्यक्रम समेत तय गरिएको छ। संघ सरकार, स्थानीय सरकार तथा तथा चन्दा संकलनबाट गरी करिब एक करोडको लागतमा निर्मित तीन तले भवनको उद्घाटन कार्यक्रम रहेको क्याम्पस प्रशासनले जनाएको छ। 

Dengue

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल चौथोपटक गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार