त्रिशूलीमा ट्याक्सी दुर्घटना, ज्यान गुमाउने पाँचैजनाको पहिचान खुल्यो

काठमाडौं : पृथ्वी राजमार्गको  इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ।

गोरखा नगरपालिका ७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको हो। यस्तै  ट्याक्सीचालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलले पनि ज्यान गुमाएका हुन्। 

Galaxy

१८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ। 

शनिवार बिहान काठमाडौंबाट गोरखा गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार