कास्की केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

कास्की : कास्की केन्द्रबिन्दु भएर शनिबार ४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार बिहान साढे ७ बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको सामान्य धक्का कास्की आसपासका जिल्लामा महसुस भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार