जब पाँच वर्षीय शिशिरले लाइटर खेलाए तब शरीरमै दन्कियो आगो

तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ। आगलागीमा परी शिशिर थापाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

स्थानीय ऋषिराम थापा मगरको घरमा कोही नभएका बेला गोठमा उनले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार