उपेन्द्र यादव उपप्रधानसहित जसपा सरकारमा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले तीन मन्त्री सरकारमा पठाउने भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री पाएका छन् ।नवलकिशाेर शाह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

Dengue

जसपाकाे केन्द्रीय कार्यकारिणी समितिकाे अहिले बसेकाे बैठकले मन्त्रीकाे नाम टुंग्याएकाे प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार