जब कैलालीमा १५ बर्षिया बालिका गर्भवती भईन् !

धनगढीः कैलालीमा एक १५ वर्षीया बालिका गर्भवती भएकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ कि १५ वर्षीय किशोरी गर्भवती भएकि हुन्। उनी गर्भवती भएपछि घटनामा संलग्न विरुद्ध मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो। माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो।

Galaxy

उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन। किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ। फागुन ७ गते मात्र घटना प्रहरीमा आएको हो। तर, किशोर फरार छन्। चौमाला क्षेत्रका नेताहरुले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोप समेत लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार