धनगढीका १९ वर्षीय भाष्कर बेपत्ता, आमालाई गरेका थिए अन्तिम कल

धनगढी : धनगढीको नयाराम होटलका म्यानेजर १९ वर्षीय भाष्कर भट्ट सम्पर्कविहीन भएका छन्।

आज (शनिबार) वर्षीय भाष्कर भट्ट सम्पर्कविहीन भएका हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले भट्टको खोजी भैरहेको जानकारी दिए।

Galaxy

डीएसपी चन्दका अनुसार, उनले कञ्चनपुरको डोकेबजारबाट अन्तिमपटक आमालाई फोन गरेर अब आउँदिन् भन्ने जानकारी दिएका थिए।

त्यसपछि भने उनको मोबाइल अफ रहेको छ। भट्टकि आमाले बिशालनगर प्रहरीलाई खबर गरेपछि अहिले उनको खोजी कार्य जारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार