सव डिभिजन वन कार्यालयको ग्यारेजमा आगलागी

धनगढीः धनगढीमा रहेको सव डिभिजन वन कार्यालयको ग्यारेजमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका १४ फुलवारीमा रहेको सव डिभिजन वन कार्यालयको काठ र खरले बनेको गाडीको ग्यारेजमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।

Dengue

शुक्रवार (आज) ग्यारेजमा आगलागी हुँदा ग्यारेज र ग्यारेज भित्र पार्किङ गरि राखेका दुई मोटरसाईकल जलेर अन्दाजी ३ लाख ३९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार