लक्ष्मी लघुवित्तमा रोजगारको अवसर

 कैलाली : लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले जागिरको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट कनिष्ठ सहायक पदमा केही संख्यामा दरखास्त माग गरेको हो।

यसका लागि प्रविणता प्रमाणपत्र तह तथा प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तको फिल्ड स्तरको काममा कम्तीमा दुई वर्ष कार्य गरेको हुनुपर्नेछ । 

त्यस्तै पुरुषको उमेर हद १८ वर्ष पूरा भई ३० ननाघेको हुनपर्नेछ भने महिलाको हकमा भने ५ वर्ष थप हुनेछ ।  योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेसम्म कम्पनीको वेवसाइट https://laxmilaghu.com.np मार्फत आवेदन दिनुपर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार