राष्ट्रिय वाणिज्य बैंकका रोहित कुमार सिआइबीकोे फन्दामा,ग्राहकको खाताबाट एक करोड ३७ लाख गायब

कैलाली : ग्राहकको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बैंकका कनिष्ठ सहायक रोहित कुमार ओझालाई पक्राउ गरेको हो ।

ओझा बैंकको वीरगञ्ज शाखामा कार्यरत थिए । वीरगंजबाटै सिआइबीले उनलाई पक्राउ गरेको हो । कनेक्ट आइपिएसमार्फत उनले ग्राहकको रकम चोरी गरेका हुन् । ग्राहकले उजुरी गरेपछि बैंकको केन्द्रीय कार्यालयले सिआइबीलाई छानबिनका लागि लेखेको थियो । यसमा बैंकका अन्य कर्मचारी पनि तानिने सक्ने स्रोत बताउँछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार