दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी इन्ट्री

धनगढी : सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Dengue

पूर्वअध्यक्ष पुरुषोत्तम खनालको राजीनामापछि सरकारले नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको थियो ।

भण्डारी सञ्चारमन्त्री रेखा शर्माका आईटी विज्ञ हुन् । प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नै नियुक्त गर्न खनालमाथि राजीनामा गर्न दबाब दिएको आरोपसमेत लागेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार