आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ – सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्टराई नियुक्त गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

Galaxy

सञ्चारमन्त्री रेखा शर्माले बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको जानकारी दिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार