४ वर्षीया बालिका बलात्कृत 

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–९ मा ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेको बताइएको छ । शुक्रबार साँझ ६ बजेतिर घटना भएको प्रहरीले जनाएको छ ।

घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई नियन्त्रणमा लिएको छ । ‘घटना भएको प्रारम्भिक सूचना छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर वलीले भने थप अनुसन्धान भइरहेको छ ।’ पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार