स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने

 धनगढी : स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत रहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार