राष्ट्र बैंकको कारवाहीमा परेका तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कस्तो कारवाही हेर्नुहोस् !

धनगढी : नेपाल राष्ट्र बैंकले नीति निर्देशक उल्लंघन गर्ने विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । 

राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले आज आव २०८७०÷८१ को दोस्रो त्रैमासको कारवाहीको विवरण सार्वजनिक गरेको हो ।

Dengue

यसैक्रममा मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र सीईओ, सप्तकोशी विकास बैंकको सञ्चालक समिति र सीईओ, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रसिभ फाइनान्स, सञ्चालक समिति र सीईओ, गुुडविल फाइनान्स, सञ्चालक समिति र सीईओ तथा गुहेश्वरी फाइनान्सका सीईओलाई कारवाही गरिएको हो । 

कुनलाई के कारवाही ?  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार