रोहित र आसिफलाई पछि पार्दै दीपकले जिते वर्ष उत्कृष्ट खेलाडीको अवार्ड(फोटो फिचर)

धनगढी- एथलेटिक्सका दीपक अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।

Dengue

यस्तै एथलेटिक्सकी राजपुरा पछाईले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पार्दै राजपुराले अवार्ड जितेकी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बर्सेनि यो अवार्ड प्रदान गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार