ट्रकमा बस ठोकेर भागे ड्राइभर ,२० घाइते हुदाँ दुईको अवस्था चिन्ताजनक

चितवन- पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको गड्यौलीमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् । काठमाडौं आउदै गरेको बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्दिा बसमा सवार २० यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उनीहरुको उपचार भइरहेको छ ।

Dengue

रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बस गएराति सडक छेउमा ट्रकसँग ठोक्किएको हो । दुर्घटना लगत्तै फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार