क्याम्पस भित्रै काटिएको औलाको टुक्रा भेटिए पछी….

कैलाली- विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र मानिसको औलाको टुक्रा भेटिएको छ । शुक्रबार बिहान क्याम्पस हाताभित्र काटिएको हातको औलाको टुक्रा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

अहिले वडा प्रहरी कार्यलयका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोली घट्नास्थलमा पुगेको छ । फेला परेको उक्त औला परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको उनले बताए ।

Dengue

जिल्ला प्रहरी कार्यालय मोरङले समेत यसबारे अनुसन्धान शुरू गरेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार