जिल्ला न्यायाधीशका लागि दरखास्त माग

कैलाली-न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश पदमा दरखास्त आव्हान गरेको छ ।

न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त माग गरेको हो । आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ – २ जना र दलित तथा अपांगता भएकाबाट १ – १ जनाका लागि दरखास्त मागिएको सूचनामा उल्लेख छ ।

Dengue

परीक्षा आगामी वैशाख २७, २८, २९ र ३० गते हुने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार