धनगढी- नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ८७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५२ पैसा छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९ रूपैयाँ ०५ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १९ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५० पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्