सिंहदरबार पुगेर राष्ट्रपतिले आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

धनगढी- पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन्।

शुक्रवार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि अघिल्ला वर्षहरूमा यो दिन सिंहदरबार पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने गरेकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार