कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भिर घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ किचाईका २८ वर्षीय मदनबहादुर सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Dengue

यस्तै मोटरसाइकलको पछाडि सवार अर्का एक जना यात्रु घाइते भएका छन्। उनको परिचय खुलेको छैन् । बस र बस चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको थप अनु्सन्धान भैरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार