बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी: बैतडीमा ट्याक्टर दुर्घटना भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक कैलालीको सुरेन चौधरी रहेको प्रहरीले बताएको छ।

Seti Hospital

सोमवार अपराह्न दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार