काठमाडौं-९ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. ज्ञान बस्नेतले गरे मतदान

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. ज्ञान बस्नेतले मतदान गरेका छन् । माछा चनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका उम्मेदवार डा. बस्नेतले काठमाडौंको चन्द्रागिरी-१५ मा रहेको विष्णुदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

युवावर्ग लगायत पूर्वाधार विकासका लागि फरक एजेण्डा सहित चुनावमा गएकोले आफ्नो जीत सुनिश्चित हुने उहाँको विश्वास छ । मतदानपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले आफ्नो एजेण्डालाई आधारमानी मतदाताले दिएको विश्वासको कदर गर्ने बताउनुभयो ।
उहाँसँग गठबन्धनबाट कल्पना धमला तथा नेकपा एमालेबाट कृष्णगोपाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार