रास्वपा सचिवालय बैठक सुरु, सभापति लामिछाने भर्चुअल रूपमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट बैठकमा जोडिएका छन् । 

आजको बैठकले समानुपातिकतर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार