डोटीमा नेपाली कांग्रेसका खड्का विजयी

डोटीः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्।

प्रारम्भिक नतिजाअनुसार खड्काले १४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन्। 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार