इलाम–२ मा सुहाङको अग्रता कायमै

इलाम–२ मा नेकपा एमाले केन्द्रीय सदस्य सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा नेम्वाङले ९२३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भेषराज आचार्यले ४६३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ३१८ मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ८४१ मत ल्याएका छन्। नेकपाका तारा गुरूङले १०६ मत ल्याएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार