रूकुम पूर्वमा प्रचण्ड जिततर्फ अग्रसर

रूकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को जिततर्फ अग्रसर भएका छन्। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्।

जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार रूकुम पूर्वमा कुल मतदाता ३४ हजार ७७२ मतदाता रहेकोमा १९ हजार १०६ मतदान भएको थियो।

उनका अनुसार अहिले पुथाउत्तरगंगा गाउँपालिकाको मतगणना अन्तरिम चरणमा छ। 

यहाँ हालसम्म नेकपा (एमाले) का लिलामणि गौतमले ३०१७, नेपाली कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापा ७१२ मत प्राप्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार