कैलाली र कञ्चनपुरका ७ क्षेत्रमा मतगणना सुरु, कैलाली–२ मा बाँकी

धनगढीः कैलाली र कञ्चनपुरका सात वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। कैलालीका क्षेत्र नम्बर १, ३, ४ र ५ मा केही बेरअघि मतगणना प्रक्रिया सुरु गरिएको हो।

त्यसैगरी कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा पनि मतगणना जारी रहेको छ। अब कैलालीको क्षेत्र नम्बर २ मा मात्र मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ।

प्रदेशका पहाडी जिल्लाहरूमा भने अझै मतगणना सुरु भएको छैन। डडेलधुरामा भने बिहान ११ बजेदेखि मतगणना सुरु गरिने तयारी गरिएको छ।
 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार