काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन्। १५ हजार ५९५ मत गणना गर्दा पाण्डेले ६५८४ मत प्राप्त गरेका छन्। त्यस्तै, दोस्रो स्थानमा उज्यालो पार्टीका कुलमान घिसिङले ४२२० मत प्राप्त गरेका छन्। पाण्डे २३६४ मतले अगाडि छन ।




प्रतिक्रिया दिनुहोस्