सर्लाही-४ मा पछाडि परे गगन थापा, रमरेश सिंहको फराकिलो अग्रता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा जारी मतगणनामा पछाडि परेका छन् । सर्लाही–४ उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंहसँग पिछडीएका हुन् । अमरेश सिंहको गृहनगरको मतगणना हुँदा सिंहले १९०८ मतका साथ अग्रता लिँदा थापाले ५३६ मतका साथ पछ्याइरहेका छन् । 

कांग्रेसका चार पदाधिकारी पछाडि परेका छन् । महामन्त्री प्रदीप पौडेल काठमाडौं–५, अर्का महामन्त्री गुरुराज घिमिरे मोरङ–४, सहमहामन्त्री फरमुल्लाह मञ्सुर बारा– ३ मा उम्मेदवार छन् । यी सबै पछाडि परेका छन् । एक सहमहामन्त्री उदयशमशेर राणाले भने ललितपुर-१ बाट अग्रता लिइरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार