ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

ललितपुरः ललितपुर–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। उनले कुल ३१,१३६ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्।

कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का अमृत खड्काभन्दा १८,१७३ मत बढी ल्याएकी छन्। अमृत खड्काले १२,९६३ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा ९माओवादी केन्द्र० की पम्फा भुसालले ८,७६९ मत प्राप्त गरेकी छन्।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार