कैलाली–५ को मतगणना सुरु

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।

शुक्रवार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो। कैलाली ५ मा कांग्रेसबाट नर नारायण शाह, रास्वपाबाट आनन्‍द बहादुर चन्‍द र एमालेबाट यज्ञ राज ढुंगाना उपाध्यायलगायत प्रतिष्पर्धामा रहेका छन्।

पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा यसअघि निर्वाच क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। अन्य निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेको र दिउँसो ११ बजेदेखि मतगणना सुरु गरिने जनाइएको छ।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार