अछाममा ४ बजेसम्म ३४.९७ प्रतिशत मत खस्यो 

अछाम: अछाममा बिहीबार अपराह्न ४ बजेसम्म ५७ हजार ८१७ जनाले मतदान गरेका छन् । जुन प्रतिशत ३४.९७ हुन्छ । 

निर्वाचन कार्यालयका अनुसार महिला ३२ हजार ९८० र पुरुष २४ हजार ८३७ ले मतदान गरेका हुन् । जिल्लामा १ लाख ६५ हजार ३३७ मतदाता रहेका छन् ।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार