कैलाली कारागारका कैदीहरूले गरे मतदान

धनगढीः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली कारागारमा रहेका कैदीहरूले पनि मतदान गरेका छन्।

कैलाली कारागारमा रहेका कैदीमध्ये २३ जना पुरुष र ३ जना महिला मतदाता रहेका थिए। कारागारका कर्मचारीसमेत गरी जम्मा ४० जना मतदाता रहेको मतदान अधिकृत शिवराज जोशीले जानकारी दिए। कैदीहरूले मतदान गरिसकेकाे र कर्मचारीहरूले मत खसाल्न बाँकी रहेकाे उनले बताएका छन्।  

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार