अरुण नदीको सेदुवास्थित बेलिबृज भाँचियो, ट्रक चालक घाइते

संखुवासभा– संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण नदी किरानरमा खस्दा चालक घाइते भएका छन् ।

अरुण नदी पार गर्ने क्रममा बेलीबृज भाँचिएपछि ट्रक सेदुवातर्फ नदी किनारमा खसेको थियो ।

उक्त दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ ।

यसअघि मकालु–१, वालुङ तर्ने बेलीबृजमा पनि यस्तै घटना भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार