निर्वाचन सुरक्षामा म्यादी प्रहरीको व्यापक परिचालन

काठमाडौँ।

आसन्न निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरीको परिचालन तीव्र पारिएको छ। राजधानीका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँका चोकसम्म नीलो बर्दीमा सजिएका म्यादी प्रहरीहरू सक्रिय रूपमा खटिएका छन्।

नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा व्यवस्थामा मात्र सीमित नराखी नागरिकसँगको व्यवहार, भीड नियन्त्रण तथा निर्वाचन आचारसंहिता पालनासम्बन्धी सूक्ष्म प्रशिक्षण प्रदान गरिरहेको जनाएको छ। निर्वाचनको वातावरण शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षा निकायले आवश्यक तयारीलाई उच्च प्राथमिकतामा राखेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार