धनगढीका यातायात व्यवसायी जोशीलाई सेनाको सम्मान

धनगढी : धनगढीका यातायात तथा पेट्रोलपम्प व्यवसायी टेकराज जोशीलाई सेनाले सम्मान दिएको छ। उनी सामाजिक क्षेत्रमा गरेको निःस्वार्थ सेवाको कदरस्वरूप नेपाली सेनाबाट सम्मानित भएका छन्। तर, उनले के कस्तो योगदान गरेको भन्नेबारे सेनाले केही खुलाएको छैन।

नेपाली सेनाले “सेना दिवस–२६३” को अवसरमा जोशीलाई “प्रधान सेनापति प्रशंसा निशान तथा कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो।

सम्मान प्राप्त गरेपछि जोशीले यस उपलब्धिलाई आफ्नो व्यक्तिगत मात्र नभई सम्पूर्ण समाजका लागि प्रेरणाको विषय भएको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार