पाँच ओभरपछि नेपालको स्कोर ३३–१, रोहित र आसिफ क्रिजमा

काठमाडौं ।

आईसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्ध जारी खेलमा पाँचौं ओभर सकिँदासम्म नेपालले १ विकेट गुमाएर ३३ रन बनाएको छ।

कप्तान रोहित पौडेल ६ बलमा ११ रन बनाएर क्रिजमा छन् भने ओपनर आसिफ शेख १४ बलमा १६ रन जोड्दै संयमित ब्याटिङ गरिरहेका छन्। प्रारम्भिक एक विकेट गुमाएपछि नेपालले धैर्यपूर्वक इनिङ्स अघि बढाइरहेको छ।

आगामी ओभरहरूमा रन गति बढाउने प्रयासमा नेपाल देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार