भारतले दियो नेपाललाई ६१ वटा गाडी (तस्बिरहरू)

भारत सरकारले नेपाल सरकारलाई गाडी सहयोग गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ।

SHIKHAR COOL TECH

माघ ६ गते सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको थियो। अहिले ती गाडीलाई सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएका छन्।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। उक्त प्रस्ताव अन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो।

यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ।

गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ।

भारत सरकारले विभिन्न समयमा नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ।

सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ।

तस्बिरहरू:

gadi-for-election-(16)-1769503053.jpeg
gadi-for-election-(17)-1769503054.jpeg
gadi-for-election-(15)-1769503052.jpeg
gadi-for-election-(14)-1769503051.jpeg
gadi-for-election-(10)-1769503045.jpeg
gadi-for-election-(11)-1769503047.jpeg
gadi-for-election-(12)-1769503048.jpeg
gadi-for-election-(13)-1769503049.jpeg
gadi-for-election-(9)-1769503044.jpeg
gadi-for-election-(8)-1769503041.jpeg
gadi-for-election-(7)-1769503041.jpeg
gadi-for-election-(5)-1769503037.jpeg
gadi-for-election-(1)-1769503030.jpeg
gadi-for-election-(4)-1769503033.jpeg
gadi-for-election-(3)-1769503033.jpeg
gadi-for-election-(6)-1769503037.jpeg
gadi-for-election-(2)-1769503030.jpeg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार