जेनजी आन्दोलन : मृ*त*क*को संख्या ५१ पुग्यो

काठमाडौं :  जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्म गरी ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमध्ये तीन प्रहरी र एक भारतीय महिला पनि परेका छन् ।

Galaxy

आन्दोलनको पहिलो दिनमै २१ जनाले ज्यान गुमाएका थिए । तीमध्ये कैदीबन्दी ९ जना मारिएका थिए भने बाल सुधार गृहका ५ जना, तीन प्रहरी र बाँकी जलेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।

मृतकको संख्या क्रमशः बढ्दै जाँदा राजधानीसहित विभिन्न जिल्लामा त्रास फैलिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार